व्यवस्थापिका संसद बैठक बस्दै

0

साउन २२ – व्यवस्थापिका संसदको बैठक आज बस्दैछ । दिउँसो १ वस्ने बैठकमा उपप्रधान एवं स्थानीय विकास तथा संघीय मामीला मन्त्री विजयकुमार गच्छदारले जातीय भेदभाव तथा छुवाछुत विद्येयक २०७४ माथी विचार गरियोस भनी पेश गर्नुहुने छ ।मन्त्री गच्छदारले प्रस्तुत गरेको प्रस्तावमा संसदमा छलफल हुने कार्यसूचि समेत रहेको संसद सचिवालयका महासचिव मनोहरप्रसाद भटराईले जानकारी दिनुभएको छ ।यसअघि गत शुक्रवारको बैठकमै उल्लेखित एजेन्डामाथी छलफल गर्ने कार्यसूचि रहेको भएपनि संसदको गणपुरक संख्या नपुगेपछि आजको वैठकमा प्रस्तुत गरिने संसद सचिवालयले जनाएको छ ।

Share.

Leave A Reply