play_circle_outline On Air

गीतसंगीत

play_circle_outline On Air

गीतसंगीत

डा. केसीसंग वार्ता गर्न सरकारद्वारा समिति गठन

0

साउन १२,
सरकारले त्रिश्वविद्यालय शिक्षण अस्पताल हाताभित्र चार दिनदेखि आमरण अनसन गरिरहेका प्रा. डा. गोविन्द केसीसंग वार्ता गर्न तीन सदस्यीय समिति गठन गरेको छ ।
मन्त्रिपरिषद्को विहीबारको बैठकले शिक्षा सचिव शान्त वहादुर श्रेष्ठको संयोजकत्वमा स्वास्थ्य सचिव डा. किरण रेग्मी र प्रधानमन्त्री कार्यालयका सचिव गोपी मैनाली सदस्य रहेको वार्ता टोली गठन गरेको हो ।
त्रिवि शिक्षण अस्पतालका वरिष्ठ हाडजोर्नी विशेषज्ञ केसीले सोमबार त्रिवि शिक्षण अस्पताल हाताभित्र ११ औं पटक आमरण अनशन सुरु गर्नुभएको थियो । डा. केसीले यसअघिका आफुसंग सरकारले गरेका लिखित सहमति कार्यान्वयन नभएको भन्दै अनसन सुरु गर्नुभएको थियो ।

Share.

Leave A Reply