play_circle_outline On Air

नेपालखबर

play_circle_outline On Air

नेपालखबर

नेपाली बजारमा आज सुनको भाउ स्थिर

0

साउन ९, नेपाली बजारमा आज सुनको भाउ स्थिर छ । अघिल्लो दिन तोलामा ४ सय रुपैयाँ बढेको सुनको भाउ आज भने स्थिर रहेको हो ।
आज पनि बजारमा सुन प्रतितोला ५४ हजार ४ सय रुपैयाँमा कारोवार भइरहेको छ । यस्तै, चाँदी पनि आज तोलाको ७ सय ४० रुपैयाँमा कारोवार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

Share.

Leave A Reply