play_circle_outline On Air

नयां विकल्प

play_circle_outline On Air

नयां विकल्प

एएफसी फुटबलमा आज नेपालले उज्बेकिस्तानसँग खेल्ने

0

साउन २ । २३ वर्ष मुनिको एएफसी फुटबल च्याम्पियनसिपअन्तर्गत छनोट चरणको दोस्रो खेलमा आज नेपालले उज्बेकिस्तानको सामना गर्दैछ ।

समुह डी को पहिलो खेलमा आयोजक युसएईसँग ५्-० ले पराजित भएको नेपाललाई छनोटको सम्भावना जिवितै राख्न आजको खेल जित्नैपर्ने दबाब छ ।

नेपाल र उज्वेकिस्तानबिचको खेल नेपाली समयानुसार आज बेलुका ८ बजेर १० मिनेट जाँदा सुरु हुनेछ ।

Share.

Leave A Reply