play_circle_outline On Air

गीतसंगीत

play_circle_outline On Air

गीतसंगीत

२३ वर्षमुनिको एसियन च्याम्पियनसिप छनोट फुटबलको उद्घाटन खेलमा नेपालको लज्जास्पद हार

0

असार ३१, २३ वर्षमुनिको एसियन च्याम्पियनसिप छनोट फुटबल खेल्न युएई पुगेको नेपाली टोलीले आज उद्घाटन खेलमा घरेलु टोली संग लज्जास्पद हार बेहोरेको छ नेपाल युएई संग ५-० को फराकिलो अन्तरले पराजित भएको हो राजुकाजी शाक्यको प्रमुख प्रशिक्षण र विमल घर्तीमगरको कप्तानीमा रहेको नेपालले लज्जास्पद हार बेहोरेको हो ।छनोट चरणमा नेपालले अब उज्वेकिस्तान र लेबनानसँग खेल्नेछ । चार टोली सम्मिलित यो समूहबाट शीर्ष स्थानमा रहने टोली युथ एसियन च्याम्पियनसिपका लागि सोझै छनोट हुनेछ । यस्तै दोस्रो हुने टोली उत्कृष्ट उपविजेता हुँदै दोस्रो चरण पुग्ने सम्भावना कायमै रहनेछ ।

Share.

Leave A Reply