play_circle_outline On Air

योगबिज्ञान

play_circle_outline On Air

योगबिज्ञान

रोजर फेडेरर र नोभाक जोकोभिच विम्बल्डन टेनिसको तेस्रो चरणमा प्रवेश

0

असार २३, रोजर फेडेरर र नोभाक जोकोभिच विम्बल्डन टेनिसको तेस्रो चरणमा प्रवेश गरेका छन् ।

बिहीबार भएको दोस्रो चरणको खेलमा सर्बियाका डुसान लाओभिचलाई ७/६, ६/३ र ६/२ ले हराउँदै फेडेरर तेस्रो चरणमा प्रवेश गरेका हुन् । कीर्तिमानी आठौं पटक विम्बल्डन जित्ने अभियानमा रहेका फेडेररले अब जर्मनीका मिसा भेरेभको सामना गर्नेछन् ।

विम्बल्डन टेनिसकै अर्को खेलमा सर्वियन खेलाडी नोभाक जोकोभिचले चेक गणतन्त्रका एडम पाभ्लासेकलाई ६/२, ६/२ र ६/१ को सोझो सेटमा पराजित गरे । जोकोभिचले अब तेस्रो चरणमा लात्भियाका अर्नेस्ट गुल्बीससँग खेल्नेछन् ।

रोजर फेडेरर र नोभाक जोकोभिच विम्बल्डन टेनिसको तेस्रो चरणमा प्रवेश गरेका छन् । बिहीबार भएको दोस्रो चरणको खेलमा सर्बियाका डुसान लाओभिचलाई ७/६, ६/३ र ६/२ ले हराउँदै फेडेरर तेस्रो चरणमा प्रवेश गरेका हुन् । कीर्तिमानी आठौं पटक विम्बल्डन जित्ने अभियानमा रहेका फेडेररले अब जर्मनीका मिसा भेरेभको सामना गर्नेछन् । विम्बल्डन टेनिसकै अर्को खेलमा सर्वियन खेलाडी नोभाक जोकोभिचले चेक गणतन्त्रका एडम पाभ्लासेकलाई ६/२, ६/२ र ६/१ को सोझो सेटमा पराजित गरे । जोकोभिचले अब तेस्रो चरणमा लात्भियाका अर्नेस्ट गुल्बीससँग खेल्नेछन् ।

Share.

Leave A Reply