play_circle_outline On Air

गीतसंगीत

play_circle_outline On Air

गीतसंगीत

लुम्विनीमा राजपाका नेता विजयी

0

असार २२,
रुपन्देहीको लुम्विनी साँस्कृतिक नगरपालिकामा स्वतन्त्र उम्मेदवार दिएका राजपाका नेता विजयी भएका छन् । स्वतन्त्र उम्मेदवारी दिएका राजपाका मनमोहन चौधरी (कन्हैयाबावु) ८ हजार १७५ मत प्राप्त गरी विजयी हुनुभएको हो । उहाँको चुनाव चिन्ह शंख थियो । स्वतन्त्रबाट विजयी हुने उहाँ राजपा रूपन्देहीका अध्यक्ष मण्डलका अध्यक्ष समेत हुनुहुन्छ ।
संघीय समाजवादी फोरम नेपालका फकरुद्दिन खाँले ७ हजार ३९ मत प्राप्त गर्नुभएको छ ।
उपमेयरमा भने संघीय फोरमका जानकीदेवी श्रीवास्तव ४ हजार ७२० मतका साथ विजयी हुनुभएको छ । कांग्रेसकी रमावती यादवले ४ हजार ५८८ मत प्राप्त गर्नुभयो ।

Share.

Leave A Reply