play_circle_outline On Air

गीतसंगीत

play_circle_outline On Air

गीतसंगीत

बुधबार सम्पन्न दोस्रो चरणको स्थानीय तह निर्वाचनको मतगणना आउने क्रम जारी

0

असार १६, बुधबार सम्पन्न दोस्रो चरणको स्थानीय तह निर्वाचनको मतगणना आउने क्रम जारी रहेको छ ।अहिले सम्मको मतपरिणाम अनुसार एमाले शीर्ष स्थानमा रहेको छ ।एमाले ६ स्थानमा बिजयी हुदा नेपाली कांग्रेस ५ र माओबादी केन्द्र २ स्थानमा बिजयी भएको छ
सोलुखुम्बुको महाकुलुङ गाउँपालिका अध्यक्षमा माओवादी केन्द्रका सागर किराँती १४०३ मत ल्याएर विजयी भएका छन् । उपाध्यक्षमा भने कांग्रेसकी विपना कुलुङ विजयी भएकी छन्।भने बाजुराको बडिमालिका नगरपालिका प्रमुखमा कांग्रेसका पदम बडुवाल २२३५ र उपप्रमुखमा कांग्रेसकै कविताकुमारी बुढा विष्ट २१४७ मत ल्याएर विजयी भएका छन्

Share.

Leave A Reply