असार १६, बुधबार सम्पन्न दोस्रो चरणको स्थानीय तह निर्वाचनको मतगणना आउने क्रम जारी रहेको छ ।अहिले सम्मको मतपरिणाम अनुसार एमाले शीर्ष स्थानमा रहेको छ ।एमाले ६ स्थानमा बिजयी हुदा नेपाली कांग्रेस ४ र माओबादी केन्द्र १ स्थानमा बिजयी भएको छ
मत परिणाममा अहिले एमाले अगाडी
0
Share.