play_circle_outline On Air

हालचाल

play_circle_outline On Air

हालचाल

यस्ता छन् स्थानीय स्तरबाट हुने कार्यक्रम

0

जेठ १५ – वन र वनस्पति, पशुविकास सम्बन्धी कार्यक्रमहरू स्थानीय तहबाटै सञ्चालन हुनेछन् । नदी नियन्त्रण कार्यक्रम, क्षेत्रीय तथा पर्यटकीय कार्यक्रम, पूर्वाधार पनि स्थानीय तहबाटै कार्यान्वयन हुने अर्थ मन्त्री कृष्णबहादुर महराले जानकारी दिनुभयो । स्थानीय विकास मन्त्रालयबाट सञ्चालन भएका सबै स्थानीय कार्यक्रम स्थानीय स्तरबाटै सञ्चालन हुने छ । सुनौला हजार दिन कार्यक्रम, दुई जिल्ला जोड्न कार्यक्रम स्थानीय स्तरबाटै हुने छ ।कक्षा १ देखि १० सम्मका विद्यालय तलब सबै स्थानीय तहबाटै हुने छ ।प्राथमिक स्थास्थ्य केन्द्र, औषधी, स्थानीय स्तरबाटै, हुने । मातृ शिशु, खोप, पोषण, औषधी भ्याक्सिन स्थानीय तहमै हुने । खेलकुद पूर्वाधारका केही कार्यक्रम स्थानीय तहमा पठाइएको छ ।

Share.

Leave A Reply