जेठ ८
भरतपुर महानगरपालिकाको मेयरमा एमालेका देबि ज्ञवालिले २ हजार ४ सय ८० मतको अग्रता कायम गर्नुभएको छ । ज्ञवालीले २२३४८ प्राप्त गर्दा माओबादि केन्द्रकि मेयरकि उमेदवार रेणु दाहालले १९८६८ मत ल्याउनुभएको छ ।
यस्तै वडा नम्बर २८ को मतगणना भैरहदाँ वडाअध्यक्षका लागि एमालेले १७८ ,काङग्रेसले १७५ र माओबादि केन्द्रले ९५ मत प्राप्त गरेको छ । भरतपुर वडा नमबर २३७१ मत खसेको मध्ये अहिलेसम्म ६०० मत गणना भएको छ ।
यसैबिच वडा नं–११को वडा अध्यक्षमा नेकपा एमालेका बाबुराम अधिकारी सहितको प्यानल विजयी भएको छ । ११ नम्बर वडाको वडाअध्यक्षमा एमालेले ३०४९ ल्याएको थियो काङग्रेसले १७४४ मत ल्याएको थियो ।
भरपुरमा ज्ञवालिले अग्रता बढाउदै
0
Share.