जेठ ४
भरतपुर महानगरपालिकामा वडा नम्ब ४को मतगणना जारी रहदाँ सम्म नेकपा एमालेका देबि ज्ञवालिले अग्रता कायम गरिराख्नुभएको छ । उहाँले ६८०० मत ल्याउनुभएको छ । यस्तै उहाँका निकटतम प्रतिस्पर्धी माओबादि केन्द्रकी रेणु दाहालले ५०८९ मत ल्याउनुभएको छ ।
उपमेयरमा भने काङग्रेसले अग्रता लिएको छ । काङग्रेसले उपमेयरमा ५९५५ ,एमालेले ५७२९ मत ल्याएको छ । वडा नम्बर ४ को वडा अध्यक्षमा पनि एमाले अघाडि देखिएको छ ।
भरतपुर अपडेट
भरतपुर अपडेट

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु