play_circle_outline On Air

भजन माला

play_circle_outline On Air

भजन माला

भरतपुर महानगरपालिका

0

जेठ ३ ,
भरतपुर महानगरपालिकामा अहिलेसम्म नेकपा एमालेका मेयरका उमेदवार देबि ज्ञवालिले अग्रता हासिल गर्नुभएको छ । उहाँले २८९४ मत प्राप्त गर्नुभएको छ । यस्तै माओबादि केन्द्रकी मेयरकी उमेदवार रेणु दाहालले १९०२ मत प्राप्त गर्नुभएको छ । राप्रपाले मेयरमा १८४ मत ल्याएको छ ।
यस्तै उपमेयरमा काङग्रेसकी पार्बति शाहले २३२७ मत प्राप्त गर्नूभएको छ भने एमालेकि उपमेयरकी उमेदवार दिब्या शर्मा आचार्यले २४०० मत प्राप्त गर्नुभएको छ । अहिले वडा नम्बर २ को मतगणना जारी रहेकोे छ । वडा नम्बर १ मा भने नेपालि काङग्रेसका जयराम श्रेष्ठ वडा अध्यक्षमा बिजयी भैसक्नुभएको छ ।

Share.

Leave A Reply