play_circle_outline On Air

गीतसंगीत

play_circle_outline On Air

गीतसंगीत

चितवनमा निर्बाचनको तयारी अन्तिम चरणमा , भोलि बिहान १० बजे देखि साझ ५ बजेसम्म उमेदबारी दर्ता गराउन सकिने

0

बैशाख १८,चितवनमा स्थानिय तहको निर्बाचनको तयारी अन्तिम चरणमा पुगेको मुख्य निर्बाचन अधिकृत कबि प्रसाद न्यौपानेले जानकारी दिनुभएको छ । निर्बाचनको लागि भोलि उमेदबारी दर्ता हुदैछ । यधपि दलहरुले अझै कतिपय स्थानिय तहमा उठ्ने उमेदबारहरु टुङग्याउन सकेका छैनन् ।
भोलि बिहान १० बजे देखि साझ ५ बजेसम्म मुख्य निर्बाचनको कार्यालयमा उमेदबारी दर्ता गराउन सकिने मुख्य निर्बाचन अधिकृत न्यौपानेले बताउनुभयो । पहिलो चरणमा ३ प्रदेशका बैशाख ३१ गते निर्बाचन गर्ने सरकारले निर्णय गरेसगैँ भोलि ३ प्रदेशका सबै स्थानिय तहका लागि उमेदबारी दर्ता हुन लागेको हो ।

Share.

Leave A Reply