play_circle_outline On Air

जेनेरेशन एक्स

play_circle_outline On Air

जेनेरेशन एक्स

म्यान्मारमा भएको वाटर फेस्टिभलमा २८५ को मृत्यु, १०७३ घाइते

0

५ चैत्र– म्यान्मारमा चारदिनसम्म चलेको वाटर फेस्टिभलका क्रममा दुईसय ८५ जनाको मृत्यु भएको छ । मिडिया रिपोर्टका अनुसार उक्त फेस्टिभलमा एक हजार ७३ जना घाइते भएका छन् ।
बिहीवारबाट आइतवारसम्म चलेको उक्त फेस्टिभलमा गतबर्षभन्दा यसबर्ष १३ गुणा बढी मानिसको मृत्यु भएको हो ।
सिन्ह्वाका अनुसार फेस्टिभलका क्रममा १२ सयभन्दा बढी अपराधिक क्रियाकलापको विरुद्धमा प्रहरीमा उजुरी परेका छन् ।

मृत्यु हुनेमा १० पीथा,४४ यागुन,३६ मान्डले,२६ तानिनतेरई,३७ बागो, ११माग्वे ,२० मोन स्टेट,१७ राखिन,२९ शान र २८ अएयावाड्डेका रहेका छन् ।

Share.

Leave A Reply