play_circle_outline On Air

घरदुवार

play_circle_outline On Air

घरदुवार

आईपिएलः पञ्जावले राईजीङ पुनेलाई ६ विकेटले हरायो

0

चैत २६,
ईण्डीयन प्रीमियर लिग आइपीएल क्रिकेट अन्तर्गत आजको पहिलो खेलमा किङ्स ईलेभेन पञ्जावले राईजीङ पुने सुपरजाईन्ट्सलाई ६ विकेटले हराएको छ । १६४ रनको लक्ष्य पच्छ्याएको पञ्जाबले खेल सकिन ६ बल बाँकी हुँदै ४ विकेट गुमाएर भेट्टाएको हो । यसअघि ब्याटिङ गरेको पुनेले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १६३ रन बनाएको थियो ।
यसैबिच आजको दोस्रो खेलमा अहिले सवा आठ बजे रोयल च्यालेन्जर्स बैंग्लोर र दिल्ली डेयरडेभिल्स भिड्दै छन् । खेलमा रोयल च्यालेन्जर्स बैंग्लोरले टस जितेर ब्याटिङ रोजेको छ ।

Share.

Leave A Reply