play_circle_outline On Air

भजन माला

play_circle_outline On Air

भजन माला

तोकिएकै समयमा स्थानीय तहको चुनाव सम्पन्न गरिने -मन्त्री निधी

0

चैत १४ । गृहमन्त्री बिमलेन्द्र निधिले तोकिएकै समयमा स्थानीय तहको चुनाव सम्पन्न गरिने बताएका छन् ।

पूर्वाञ्चल क्षेत्रीय सुरक्षा समितिको बैठकका लागि विराटनगर पुगेका गृहमन्त्री निधिले सञ्चारकर्मीहरुसँग स्थानीय तहको चुनाव एकै चरणमा सम्पन्न हुने जानकारी पनि दिए ।

उनले मधेसी मोर्चाको सहभागितामै सरकारले स्थानीय तहको चुनाव गराउने पनि बताए ।

सरकारले मधेसी मोर्चालाई चुनावमा सहभागी गराउन आवश्यक वातावरणको तयारी गरिरहेको पनि उनले जानकारी दिए ।

Share.

Leave A Reply