play_circle_outline On Air

गीतसंगीत

play_circle_outline On Air

गीतसंगीत

भरतपुर कारागारमा आज १ जना कैदिबन्दीको मृत्यू

0

गणेश भट्टराई
भरतपुर,१२ चैत्र । भरतपुर कारागारमा आज १ जना कैदिबन्दीको मृत्यू भएको छ । रुद्रपुर ४ रुपन्देहिका खगराज भनिने ठगराज पौडेलको क्यान्सर रोगको कारण आज मृत्यू भएको हो ।
२०५४ साल फागुन १ गते जेलमा परेका पौडेललाई २०७३ साल कार्तिक १ गते पाल्पा जेलबाट भरतपुर जेलमा स्थानान्तरण गरिएको थियो । क्यान्सर रोगबाट पिडित पौडेलको आज दिउसो साढे २ बजे मृत्यु भएको भरतपुर कारागार प्रमुख कमल प्रसाद काफ्लेले सिनर्जि एफ एमलाई जनाकारी दिनुभएको छ ।
यसअघि चैत्र १९ गते अर्जुन गिरीको पनि क्यान्सर रोग कै कारण मृत्यू भएको थियो । ५ बर्षको अबधिमा बिभिन्न कारणले भरतपुर कारागारमा ३० जनाको मृत्यू भएको छ ।

Share.

Leave A Reply