play_circle_outline On Air

क्राइमफाइल

play_circle_outline On Air

क्राइमफाइल

एसिया कप छनोट खेल्ने फुटबल टोलीको बिदाइ

0

चैत ११,
चैत १५ गते मंगलबार फिलिपिन्सविरुद्ध फिलिपिन्समा हुने एएफसी एसिया कप छनौंट फुटबलमा सहभागिता जनाउन जाने नेपाली टोलीको आज बिदाइ गरिएको छ ।
मनिलामा हुने खेलका लागि जापानी मुख्य प्रशिक्षक ग्योतुकी कोजीको प्रशिक्षणमा खारिएको २० सदस्यीय नेपाली टोली भोली राति त्यसतर्फ प्रस्थान गर्न लागेको हो ।
सातदोबाटोस्थित अखिल नेपाल फुटबल संघ (एन्फा)को कम्प्लेक्समा भएको कार्यक्रममा खेलाडीहरुलाई बिदाइ गर्दै युवा तथा खेलकुदमन्त्री दलजित श्रीपालीले जितका लागि शुभकामना दिनुभएको छ ।
अनिल गुरुङ नेपाली टोलीको २० सदस्य भित्र नपरेपछि नेपाली टिमको कप्तानी विराज महर्जनले सम्हाल्दैछन् ।

Share.

Leave A Reply