play_circle_outline On Air

रमझम साझ

play_circle_outline On Air

रमझम साझ

इमर्जिङ टिम एसिया कपः नेपाल र पाकिस्तान एकै समूहमा

0

२५ फागुन, इमर्जिङ टिम एसिया कप क्रिकेटमा नेपाल र पाकिस्तान एकै समूहमा परेको छ । बुधबार भएको ड्रमा नेपाल समूह बीमा परेको छ, जसमा आयोजक बंगलादेशसँग पाकिस्तान र हङकङ छन् । केन्यासँगको खेलको तयारीमा रहेको नेपालका लागि हङकङ विश्व क्रिकेट लिग च्याम्पियन्सपसिपको आगामी प्रतिद्वन्द्वी पनि हो ।

यो समूहको खेल क्रक्स बजारमा हुनेछ । समूह एमा भारतसँगै श्रीलंका, अफगानिस्तान र मलेसिया परेका छन् । यो समूहको खेल चिटगोङमा हुनेछ ।

Share.

Leave A Reply