play_circle_outline On Air

सिनर्जी डायरी

play_circle_outline On Air

सिनर्जी डायरी

​महान्यायाधिवक्ता रमणकुमार श्रेष्ठद्धारा राजीनामा

0

साउन २९ – महान्यायाधिवक्ता रमणकुमार श्रेष्ठले राजीनामा दिनुभएको छ । श्रेष्ठले आइतबार प्रधानमन्त्री शेरबहादुर देउवालाई राजीनामा बुझाउनुभएको हो ।श्रेष्ठलाई तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले महान्यायाधिवक्तामा नियुक्त गर्नुभएको थियो । प्रचण्डले राजीनामा दिएपछि पनि प्रधानमन्त्री शेरबहादुर देउवाको अनुरोधमा श्रेष्ठ पदमै बसिरहनुभएको थियो । प्रधानमन्त्री देउवासँगको परामर्शमै आफूले राजीनामा दिएको श्रेष्ठले जानकारी दिनुभयो ।

Share.

Leave A Reply