play_circle_outline On Air

गितिसौगत

play_circle_outline On Air

गितिसौगत

२३ दिनदेखि अनसनमा रहनुभएका डा. केसीद्धारा अनशन स्थगित

0

साउन ३१,
चिकित्सा क्षेत्रको सुधारसहित विभिन्न माग राख्दै २३ दिनदेखि आमरण अनसनमा रहेका प्राध्यापक डा. गोविन्द केसीले बाढीपहिरो पीडीतका नाममा अनशन स्थगित गर्नुभएको छ ।
डा.केसीले मुलुकमा बाढीपहिरोबाट पीडित भएका जनताका नाममा अनशन स्थगित गर्नुभएको हो । केसीले सरकारले आफ्ना सबै माग पूरा नगरे पनि बाढीपहिरो पीडितको अवस्थालाई हेरेर तत्कालका निम्ति अनसन स्थगित गरेको र माग पुरा नभए पुनः बस्ने बताउनुभएको छ ।
उपत्यकामा अवको १० वर्ष मेडिकल कलेजलाई सम्बन्धन दिन नहुने मुख्य अडानका साथ डा. केसीले अनशन सुरु गरेको २३ औँ दिनमा अनसन तोड्नुभएको हो ।

Share.

Leave A Reply