play_circle_outline On Air

गितिसौगत

play_circle_outline On Air

गितिसौगत

सुनचाँदीको भाउ आज पनि बढ्यो

0

भदौ २० – सुनको भाउ आज तोलामा ३ सय रुपैयाँ बढेको छ । सुनको भाउ तोलाको ५७ हजार ३ सय रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।सोमबार तोलामा दुई सय रुपैयाँ बढेर तोलाको ५७ हजार हजारमा कारोबार भएको सुनको भाउ फेरि बढेको हो । यस्तै चाँदीको भाउ पनि तोलामा ५ रुपैयाँ बढेर तोलाको ७ सय ९० रुपैयाँमा कारोबार भैरहेको महासंघले जनाएको छ ।

Share.

Leave A Reply