play_circle_outline On Air

गितिसौगत

play_circle_outline On Air

गितिसौगत

सुनचाँदीको भाउ आज घट्यो

0

भदौ २५ – हप्ताको पहिलो दिन सुनचाँदीको भाउ घटेको छ । सुन आज तोलामा ३ सय तथा चाँदी ५ रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।महासंघका अनुसार सुन आज तोलाको ५७ हजार ५ सय रुपैयाँ तथा चाँदी ७ सय ९० रुपैयाँमा कारोबार भैरहेको छ । गएको हप्ता सुन तोलामा एक हजार तथा चाँदी १५ रुपैयाँ बढेर शुक्रबार सुन तोलाको ५७ हजार ८ सय तथा चाँदी ७ सय ९५ रुपैयाँमा किनबेच भएको थियो ।

Share.

Leave A Reply