play_circle_outline On Air

गितिसौगत

play_circle_outline On Air

गितिसौगत

सुनको भाउ घट्यो, तोलाको ५६ हजार ८ सय

0

भदौ २९,
सुनको भाउ आज पुनः घटेको छ । सुन आज तोलाको ५६ हजार ८ सय रुपैयाँमा झरेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
हिजो सुनको भाउ तोलामा २ सय रुपैयाँ घटेर तोलाको ५७ हजार १ सय रुपैयाँमा कारोबार भएको थियो । चाँदीको भाउ भने बिहीबार घटबढ भएको छैन । चाँदी बिहीबार पनि तोलाको ७ सय ८० रुपैयाँमा कारोबार भैरहेको छ ।

Share.

Leave A Reply