play_circle_outline On Air

गितिसौगत

play_circle_outline On Air

गितिसौगत

साफ अन्डर १८ च्याम्पियनसिपमा नेपालले पहिलो खेल भुटानसँग खेल्ने

0

भदौ २८,भुटानमा हुने साफ यू-१८ च्याम्पियनसिपको टाइसिट सार्वजनिक गरिएको छ । आगामी असोज २ देखि ११ गतेसम्म भुटानमा आायोजना हुने प्रतियोगितामा सार्कका पाकिस्तान र श्रीलंकाबाहेक ५ टोलीको सहभागिता छ ।प्रतियोगिता लिग प्रणाालीमा सञ्चालन हुन्छ । सहभागी पाँच टोलीले एक अर्कासँग खेलेर पाएको अंकका आधारमा उपाधि बिजेता, उपबिजेता र तेस्रो स्थानको निर्णय हुनेछ ।
दुई वर्षअघि नेपालमा सम्पन्न साफ यू-१९ च्याम्पियनसिपको नतिजाका आधारमा टिमर्को याङकिङ गरिएको छ । नेपाल साफ यू-१९ बिजेताको हैसियतले पहिलो श्रेणीमा छ ।प्रतियोगितामा नेपाले आफ्नो पहिलो खेल असोज ४ गते घरेलु टोली भुटानसँग खेल्नेछ । त्यस्तै असोज ६ गते माल्दिभ्ससँग, ९ गते बंगलादेशसँग र ११ गते भारतसँग खेल्नेछ ।

Share.

Leave A Reply