play_circle_outline On Air

सिनर्जी डायरी

play_circle_outline On Air

सिनर्जी डायरी

सगरमाथा क्लव पाथीभरा गोल्डकपको सेमिफाइनलमा प्रवेश

0

साउन २७,
ताप्लेजुङमा जारी पाथीभरा गोल्डकप रनिङ फुटबल प्रतियोगिताको आजको खेलमा सगरमाथा युवा क्लव मोरङ विजयी भएको छ । तिर्थ बस्नेतको ह्याट्रिक मद्दतले सगरमाथा विजयी भएको हो ।
विजयी भएसँगै सेमिफाइनलको अन्तिम चरणको खेलमा सगरमाथा युवा क्लव सेमिफाइनलमा पुगेको हो । फिदिम स्पोर्टिङ क्लव पाँचथरलाई ३–१ ले हराउँदै मोरङको सगरमाथा युवा क्लव विजयी भएको हो । सगरमाथाले फाइनलमा प्रवेशका लागि सशस्त्र प्रहरी बल दमकसँग खेल्नेछ ।

Share.

Leave A Reply