play_circle_outline On Air

मिसकल

play_circle_outline On Air

मिसकल

संसारकी सबभन्दा अग्ली महिला

0

महिलाहरूको औसत उचाइ पाँचदेखि ६ फीट हुन्छ । यसभन्दा धेरै वा कम उचाइ भएका महिला चाहिँ चर्चाको विषय बन्छन् ।

रुसकी एकाटेरिना लिसिना यस्तै लामा गोडा भएकी महिला हुन् । उनको उचाइ ६ फीट ९ इन्च छ । उनको गोडा नै ५२.४ इन्च छन् र उनी आफ्नोजस्तो लामो गोडा कसैको पनि नभएको दाबी गर्छिन् ।
उनि मोडलिङ गर्न चाहन्छिन् । सोह्र वर्षको उमेरमा आफूसमक्ष दुई विकल्प रहेको महसूस गरेको उनी बताउँछिन् : कि त बास्केटबल खेलाडी हुने कि मोडलिङ गर्ने ।
अहिले उनी बास्केटबल खेल्छिन् तर खेलबाट संन्यास लिएपछि उनी ग्ल्यामरको संसारमा रमाउन चाहन्छिन् ।

Share.

Leave A Reply