play_circle_outline On Air

साझा सवाल

play_circle_outline On Air

साझा सवाल

शाहरुख खानको नया फिल्मको नाम ‘जब ह्यारी मेट सेजल’

0

शाहरुख खान र अनुष्का अभिनित फिल्म ‘जब ह्यारी मेट सेजल’ को पोस्टर बाहिरिएको छ / यस फिल्म लाई ईम्तियाज अलि ले निर्देशन गरेको छ / पहिला यस फिल्म को नाम द रिंग राखिने बताईएको थियो / अहिले यो फिल्मको सुटिंग धमाधम भैरहेको छ / शाहरुख र अनुष्काले यस अघि रब ने बनादी जोडी र जब टक है जान मा संगै काम गरेका थिए /

Share.

Leave A Reply