play_circle_outline On Air

घरदुवार

play_circle_outline On Air

घरदुवार

लगातारको बर्षाका कारण पूर्वि तराइका जिल्लाको विघुत अवरुद्ध

0

साउन २९ – लगातारको बर्षाका कारण पूर्वि तराइका जिल्लाको विघुत अवरुद्ध भएको छ । लगातारको बर्षाले सब स्टेशन पानीले डुबेर विघुत अबरुद्ध भएको विघुत प्राधिकरणले जनाएको छ ।पानी पर्न छाडेपछि अबरुद्ध विघुत लाइनको मर्मत गरेर सुचारु गरिने प्राधिकरणले जनाएको छ ।

Share.

Leave A Reply