play_circle_outline On Air

सिनर्जी डायरी

play_circle_outline On Air

सिनर्जी डायरी

रियाल, दिर्हाम, रिंगिट र कोरियन वन समेतको मूल्य बढ्यो

0

साउन २६ – नेपाल राष्ट्र बैंकले आज तोकेको विनिमय दर अनुसार एक साउदी रियालको खरिददर २७ रुपैयाँ १५ पैसा र विक्रिदर २७ रुपैयाँ ३१ पैसा रहेको छ । त्यस्तै, कतारी रियाल एकको खरिददर २७ रुपैयाँ ९७ पैसा र विक्रिदर २८ रुपैयाँ १३ पैसा छ ।युएई दिर्हाम एकको खरिददर २७ रुपैयाँ ७३ पैसा र विक्रिदर २७ रुपैयाँ ८९ पैसा तोकेको छ । मलेसियन रिंगिट एकको खरिददर २३ रुपैयाँ ७४ पैसा र विक्रिदर २३ रुपैयाँ ८८ पैसा रहेको छ ।कोरियन वन १ सयको खरिददर ८ रुपैयाँ ९५ पैसा र विक्रिदर ९ रुपैयाँ रहेको छ । एक कुवेती दिनारको एकको खरिददर ३ सय ३७ रुपैयाँ २१ पैसा छ भने विक्रिदर ३ सय ३९ रुपैयाँ १९ पैसा रहेको छ ।एक बहराइन दिनारको खरिददर २ सय ७० रुपैयाँ ०१ पैसा र विक्रिदर २ सय ७१ रुपैयाँ ६१ पैसा रहेको छ । नेपाल राष्ट्र बैंकले तोकेको दरमा वाणिज्य बैंकहरुले भने केही रकम तलमाथि गरेर मूल्य तोक्न सक्नेछन ।

Share.

Leave A Reply