play_circle_outline On Air

मिसकल

play_circle_outline On Air

मिसकल

‘म यस्तो गीत गाउँछु’को प्रिमियर

0

पूजा शर्मा र पल शाह अभिनित नयाँ नेपाली सिनेमा ‘म यस्तो गीत गाउँछु’ बिहीबार प्रिमियर प्रदशर्न भयो। राजधानीको कुमारी हलमा भएको प्रदर्शनमा दीपाश्री निरौला, रेखा थापा, सरोज खनाल, दयाहाङ राई, दीपकराज गिरी लगायत कलाकार र अन्य चलचित्रकर्मी पनि सहभागी थिए। चलचित्र सुदर्शन थापाको निर्माण र निर्देशनमा बनेको हो।चलचित्र भोलि प्रदर्शन गरिदैछ /

Share.

Leave A Reply