play_circle_outline On Air

मिसकल

play_circle_outline On Air

मिसकल

मुग्लिन नारायणगढ सडकमा ठाउँ ठाउँमा पहिरो, गाडी रोक्ने तयारी

0

साउन २८ – नारायणगढ मुग्लिन सडकखण्ड अन्तर्गत मुग्लिनदेखि कालीखोलासम्म ठाउँ ठाउँमा पहिरो खस्ने क्रम नरोकिएपछि गाडी चलाउन रोक्ने तयारी भइरहेको छ । लगातार पानी परिरहेपछि ठाउँ ठाउँमा पहिरो खसिरहेकाले जोखिम बढेको भन्दै गाडी सञ्चालन तत्कालका लागि रोक्ने विषयमा छलफल भइरहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका प्रमुख सन्तोष पन्तले जानकारी दिनुभयो । पहिरोको जोखिमलाई हेरेर पानी नरोकिएसम्मका लागि यस्तो छलफल अघि बढाइएको उहाँले बताउनुभयो । मुग्लिनदेखि काली खोलासम्मको सडकमा माथिबाट ढुंगा खसिरहेकाले अहिले त्यस क्षेत्रमा यातायात अवरुद्ध भएको छ।

Share.

Leave A Reply