play_circle_outline On Air

सिनर्जी डायरी

play_circle_outline On Air

सिनर्जी डायरी

माडीमा बाढीबाट ३ सय घर प्रभावित

0

साउन २८, माडीमा बाढीबाट ३ सय घर प्रभावित भएका छन । बाढी कारण वडा १,२,३ ४ र ६ मा क्षती पुगेक हुन । सबै भन्दा बढि वडा न १ मा क्षती पुगेको छ । डाँग्रे खोला र चितै खोलाले क्षती पु¥याएको हो । बढीमा परि १६ घर पुर्ण रुपमा क्षती भएको छ । २५ ओटा घरमा आंशिक क्षती भएको छ ।यसैबीच दुई ओटा पुल बगाएपछि अहिले हुलाकी मार्ग अवरुद्ध बनेको छ। खरकटा पुल र चितै पुल बाढीले बगाएपछि मार्ग अवरुद्ध बनेको हो ।
यसैबीच प्रभावितहरुलार्य पियुस वितरण गरिएको छ । खानेपानी तथा सरसफाई डिभिजन कार्यालयका प्रमुख शाली ग्राम पौडेल, लेखा अधिृत शुरेष अधिकारी र नेपाल पत्रकार महासंघ चितवनका सह–सचिव प्रविणकुमार दत्त सहितको टोलीले माहामारी फैलिन नदिनका लागि पियुस वितरण गरेका हुन ।

Share.

Leave A Reply