play_circle_outline On Air

गितिसौगत

play_circle_outline On Air

गितिसौगत

भारतको पहिलो बुलेट ट्रेनको जापानी प्रधानमन्त्रीले गरे शिलान्यास

0

भदौ २९,
जापानका प्रधानमन्त्री सिञ्जो आवेले आज भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको गृहराज्य गुजरातमा भारतको पहिलो तीव्र गतिको रेल सेवाको शिलान्यास गरेका छन् ।
यो योजनाका लागि जापानले सबैभन्दा धेरै लगाानी गरेको छ । उसले १७ अर्व डलर लगानी गरेको छ । बुलेट ट्रेन अहमदाबाद शहर र मुम्बई शहरको बीचमा चल्नेछ ।
बुलेट ट्रेनमा ५०० किलोमिटरको यात्रा अहिलेको समय भन्दा ३ घण्टा कम हुने अनुमान गरिएको छ । यस दूरी तय गर्न अहिलेको रेलले ८ घण्टा समय लगाउँछन् ।

Share.

Leave A Reply