play_circle_outline On Air

गीतसंगीत

play_circle_outline On Air

गीतसंगीत

भरतपुर महानगरपालिका ९ मा प्यानल सहित एमाले बिजयी

0

जेठ ५, भरतपुर महानगरपालिकामा निर्बाचनको मतगणना अहिले पनि जारी रहेको छ । अहिलेसम्मको मतगणनामा मेयरमा नेकपा एमालेले नै अग्रता कायम गरेको छ । एमालेका देबि ज्ञवालिले १५१५५ र माओबादि केन्द्रकी रेणु दाहालले १४८०९ मत ल्याउनुभएको छ । यस्तै उपमेयरमा भने नेपालि काङग्रेसले अग्रता लिएको छ । काङग्रेसकि पार्वती शाहले १७०५१ र एमालेकि दिब्या आचार्यले १३१३४ मत प्राप्त गर्नुभएको छ ।वडा नम्बर ९ मा नेकपा एमालेका यमलाल कडेंल सहितको प्यानल बिजयी भएको छ । उहाँले १५३५ मत ल्याएर बिजयी हुनुभएको हो । निकटतम प्रतिस्पर्धि नेपालि काङग्रेसका उमेदवारले ११२२ मत प्राप्त गर्नुभएको थियो । अहिले वडा नमबर १० को मतगणना शुरु भएको छ ।

Share.

Leave A Reply