play_circle_outline On Air

गीतसंगीत

play_circle_outline On Air

गीतसंगीत

भरतपुर महानगरपालिकामा मत गणना स्थगित

0

जेठ ५, भरतपुर महानगरपालिकामा मत गणना स्थगित गरिएको छ। भरतपुर महानगरपालिका वडा नम्बर ९ एमालेका यमलाल कंडेल प्यानल सहित विजयी भएको समाचार बाहिर आएपनि नेपालि कांग्रेस र नेकपा माओबादी केन्द्रले भरतपुर महानगरपालिका वडा नम्बर ९ को मत गणना पुन गर्नुपर्ने बताएपछि अहिले मत गणना स्थगित गरिएको हो यसैबिषयमा एमाले सहितका दलका नेताहरुले त्यो कुरालाई नमाने पछि चर्काचर्की भएको थियो अहिले पूर्णरुपमा मत गणना स्थगित गरिएको र दलका नेताहरुलाई सम्झाउने कार्य भैरहेको बताइएको छ ।

Share.

Leave A Reply