play_circle_outline On Air

गीतसंगीत

play_circle_outline On Air

गीतसंगीत

प्रधानमन्त्री र सभामुखसँग साधेपुछ गर्दै सुनुवाइ समिति

0

६ जेठ – संसदको सुनुवाइ विशेष समितिले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त पदमा नियुक्तिका लागि संवैधानिक परिषद्ले गरेको सिफारिसको आधार र कारणबारे प्रधानमन्त्री र सभामुखसँग छलफल गर्ने भएको छ ।

प्रधानमन्त्री नेतृत्वको परिषद्ले अख्तियार प्रमुखमा नियुत्तिःका लागि सिफारिस गरेका दीप बस्नयातसहित आयोगका ४ आयुक्तको योग्यतासम्बन्धी मुद्धा सर्वाेच्चमा विचारधीन छ ।

Share.

Leave A Reply