play_circle_outline On Air

सिनर्जी डायरी

play_circle_outline On Air

सिनर्जी डायरी

पाकिस्तानको क्वेटमा बम आक्रमणः सैनिकसहित १५ जनाको मृत्यु

0

साउन २९ – पाकिस्तानको क्वेटा शहरमा भएको बम आक्रमणमा सैनिकसहित १५ जनाको मृत्यु भएको छ भने ३० भन्दा बढी घाइते भएका छन् ।ड्युटीमा जाँदै गरेको सुरक्षाकर्मीको गाडीलाई लक्षित गरी बम आक्रमण भएको पाकिस्तानी सेनाले जनाएको छ ।बिबिसीकाअनुसार घटनामा घाइते मध्ये कतिपय सैनिक र केही सर्वसाधारण पनि रहेका छन् ।

Share.

Leave A Reply