play_circle_outline On Air

गितिसौगत

play_circle_outline On Air

गितिसौगत

नेपाल आइडलको ‘फिनाले’ कतारको एसियन क्रिकेट टाउनमा

0

भदौ ११ – नेपाल आइडलको ‘फिनाले’ कतारको एसियन क्रिकेट टाउनमा आउँदो असोज ६ गते हुने भएको छ । अनेस्क वान इन्टरनेसनल क्यानडा र एभरेस्ट युथ एसोसिएसन कतारको संयुक्त आयोजनामा कार्यक्रम हुने भएको हो ।दोहामा आइतबार पत्रकार सम्मेलन गरी कार्यक्रमका लागि तयारी चलिरहेको एभरेष्ट युथ एशोसिएसनका अध्यक्ष उत्तम गुरुङले जानकारी दिनुभयो । कार्यक्रममा वरिष्ठ संगीतकार शक्ति बल्लभको प्रमुख आतिथ्यता रहने छ ।यस्तै आइडलका उत्कृष्ट १२ प्रतिस्पर्धीका साथमा कलाकारहरु केदार घिमिरे (माग्ने बुढा), सन्दिप क्षेत्री, तेरिया फौजा मगरको प्रस्तुति रहनेछ ।

Share.

Leave A Reply