दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालको कार चोरी, सामाजिक सञ्जालमा मजाक उडाइयो

0

असोज २७ – दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालकाृ चर्चित वेगन आर कार बिहीबार सचिवालयबाट गायब भएको छ । मुख्यमन्त्री केजरीवालको कार चोरी भएको खबर समाचार एजेन्सी पिटिआईले दिल्ली प्रहरीलाई उदृत गर्दै जनाएको छ । मुख्यमन्त्री केजरीवालको कार चोरीको खबर आएसँगै सामाजिक सञ्जालमा केजरीवालको मजाक उडाए । धेरैले दिल्लीको सुरक्षा व्यवस्थामाथि प्रश्न उठाउँदै मुख्यमन्त्रीको आलोचना गरेका छन् ।

Share.

Leave A Reply