play_circle_outline On Air

गितिसौगत

play_circle_outline On Air

गितिसौगत

तालिवान र आइएस लडाकूद्वारा ३५ अफगानी नागरिकको अपहरण

0

भदौ २५,
अफगानिस्तानको जाजवान प्रान्तमा तालिवान र इश्लामिक स्टेट (आइएस) समूहमा आवद्ध लडाकूले ३५ जना सर्वसाधारणलाई अपहरण गरी लगेका स्थानीय प्रत्यक्षदर्शीले आज बताएका छन् ।
आइएस र तालिवानसँग आवद्ध लडाकूले दार्जब जिल्लाको कुसटिपा भन्ने ठाउँमा सुरक्षा परीक्षण केन्द्र स्थापना गरी सो बाटो भएर हिड्दै गरेका ३५ जना सर्वसाधारण गाउँलेलाई अपहरण गरेका उनीहरूले बताए । अफगान सेनाका २०९औँ शाहिन क्रप्सका सञ्चार अधिकारी नस्स्रातुल्लाह जामसिदीले घटनाको पुष्टी गरेका छन् ।
अफगानिस्तानमा तालिवान आन्दोलन कुनै समय शान्त रहेको उत्तरी अफगानिस्तानको यसै क्षेत्रबाट शुरु भएको थियो ।

Share.

Leave A Reply