play_circle_outline On Air

गीतसंगीत

play_circle_outline On Air

गीतसंगीत

जिल्ला लिगः फाईनल खेल वर्षाका कारण स्थगित, आगामी सोमबार हुने

0

बैशाख १६,
एन्फा चितवन जिल्ला लिग फुुटबलको उपाधिका लागि आज हुने भनिएको खेल बर्षाका कारण स्थगित गरिएको छ । आज उपाधिका लागि आज एभरेष्ट फुटबल क्लब र नारायणघाढ फुटबल क्लब बिच खेल हुने कार्यतालिका रहेको थियो । बर्षाका कारण स्थगित आजको खेल आगामी सोमबार ३ बजे हुने भएको छ ।
प्रतियोगिताको बिजेतालाई ४० हजार र उपबिजेतालाई २० हजार पुरस्कार प्रदान गरिने छ । यस्तै बेष्ट टिम र बेष्ट प्लेयरलाई पनि पुरस्कृत गरिने आयोजकले जनाएको छ । प्रतियोगिता चैत्र २८ गतेबाट शुरु भएको हो ।

Share.

Leave A Reply