play_circle_outline On Air

सिनर्जी डायरी

play_circle_outline On Air

सिनर्जी डायरी

चीनमा बस दुर्घटनामा ३६ जनाको मृत्यु, १३ जना घाइते

0

साउन २७ । चीनमा यात्रुबाहक बस दुर्घटना हुँदा ३६ जनाको मृत्यु भएको छ । घटनामा १३ जना घाईते भएका छन् ।मारिनेमा अधिकांश बालबालिका रहेका छन् । चीनको सान्ची प्रान्तको चेङदुमा गुडिरहेको बसले नियन्त्रण गुमाई पर्खालमा ठोक्किँदा दुर्घटना भएको बताइएको छ ।घाइतेहरुको अवस्था गम्भीर रहेकाले मृतकको संख्या बढ्न सक्ने अनुमान गरिएको छ । दुर्घटनाका कारण बस पूर्णरुपमा क्षतिग्रस्त भएको छ । (एजेन्सी)

Share.

Leave A Reply