play_circle_outline On Air

सिनर्जी डायरी

play_circle_outline On Air

सिनर्जी डायरी

कांग्रेसको आकस्मिक कार्यसम्पादन समितिको बैठक बस्दै

0

साउन २९, नेपाली कांग्रेसले केन्द्रीय कार्यसम्पादन समितिको बैठक अपरान्ह ४ बजेको लागि बोलाएको छ । बैठक प्रधानमन्त्री निवास, बालुवाटारमा बस्ने कांग्रेसलले जनाएको छ । बैठकमा देशका अधिकांश स्थानहरुमा गएको बाढी र पहिरोका कारण जनधनको ठूलो क्षति भएको घटनाका सम्बन्धमा छलफल हुने छलफल हुने कांग्रेस मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।

Share.

Leave A Reply