play_circle_outline On Air

घरदुवार

play_circle_outline On Air

घरदुवार

काँग्रेसको निर्वाचन अनुगमन तथा परिचालन समिति

0

५ असार । नेपाली काँग्रेसले केन्द्रीय सदस्य डा प्रकाशशरण महतको संयोजकत्वमा निर्वाचन अनुगमन तथा परिचालन समिति गठन गरेको छ ।सो समितिमा नवीन्द्रराज जोशी, दीलबहादुर घर्ती, अम्बिका बस्नेतलगायत छ सदस्य हुनुहुन्छ । स्थानीय तहको दोस्रो र तेस्रो चरणको निर्वाचनको अनुगमन गरी उम्मेदवारलाई पार्टीका तर्फबाट आवश्यक निर्देशन दिनुका साथै कहाँ के भइरहेको छ भन्ने विषयमा पार्टीलाई सुझाव दिने उद्देश्यले सो समिति गठन गरिएको काँग्रेसले जनाएको छ ।समितिका संयोजक डा महतले दोस्रो चरणको निर्वाचन हुने जिल्लामा मङ्गलबारदेखि नै सो कार्य जारी राख्ने जानकारी दिनुभयो ।

Share.

Leave A Reply