play_circle_outline On Air

गीतसंगीत

play_circle_outline On Air

गीतसंगीत

एकाबिहानै पथलैयामा बस दुर्घटनाः दुईको मृत्यु

0

६ जेठ – बाराको पथलैयामा आज बिहान यात्रुबाहक बस दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ । काठमाडौंबाट धनुषा जादैं गरेको ना ७ ख १६४१ नम्बरको बस दुर्घटना हुँदा धनुषा तारा पट्टी चिरासियाकी किरणदेवी साह र महोत्तरी रत्तौली ६ का बल्ला यादवको मृत्यु भएको हो ।

दुर्घटनामा परि अन्य ३० जना घाइते भएका छन् । घाइतेको स्थानीय अस्पतालमा उपचार भइरहको प्रहरीले जनाएको छ । मृत्यु भएका दुवैको शवलाई पोष्टमार्टमका लागि नारायणी उपक्षेत्रीय अस्पताल वीरगन्ज पठाइएको प्रहरीले बताएको छ ।

Share.

Leave A Reply