play_circle_outline On Air

साझा सवाल

play_circle_outline On Air

साझा सवाल

आजको विनिमय दर

0

वैशाख २७ – नेपाल राष्ट्र बैंकले आज तोकेको विनिमय दर अनुसार एक साउदी रियालको खरिददर २७ रुपैयाँ ५१ पैसा र विक्रिदर २७ रुपैयाँ ६७ पैसा रहेको छ ।

त्यस्तै, कतारी रियाल एकको खरिददर २८ रुपैयाँ ३३ पैसा र विक्रिदर २८ रुपैयाँ ४९ पैसा छ । युएई दिर्हाम एकको खरिददर २८ रुपैयाँ ०९ पैसा र विक्रिदर २८ रुपैयाँ २५ पैसा तोकेको छ । मलेसियन रिंगिट एकको खरिददर २३ रुपैयाँ ७४ पैसा र विक्रिदर २३ रुपैयाँ ८७ पैसा रहेको छ ।

त्यस्तै, कोरियन वन १ सयको खरिददर ९ रुपैयाँ ०५ पैसा र विक्रिदर ९ रुपैयाँ १० पैसा रहेको छ । एक कुवेती दिनारको एकको खरिददर तीन सय ३८ रुपैयाँ ७८ पैसा छ भने विक्रिदर तीन सय ४० रुपैयाँ ७६ पैसा रहेको छ । एक बहराइन दिनारको खरिददर दुई सय ७३ रुपैयाँ ६३ पैसा र विक्रिदर दुई सय ७५ रुपैयाँ २३ पैसा रहेको छ ।

नेपाल राष्ट्र बैंकले तोकेको दरमा वाणिज्य बैंकहरुले भने केही रकम तलमाथि गरेर मूल्य तोक्न सक्नेछन ।

Share.

Leave A Reply